समाचार Archives | Page 2484 of 7420 | Khabarhub Khabarhub

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ

काठमाडौँ- ओखलढुङ्गामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेको प्रहरीले जनाएको छ । शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई…