समाचार Archives | Page 2509 of 7422 | Khabarhub Khabarhub

आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए । बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको आज समुद्घाटन गर्दै उनले देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएकाले मिलेर समाधान गर्नुपर्ने बताए । उनले संसद्मा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्नेसमेत बताए…