समाचार Archives | Page 2518 of 7424 | Khabarhub Khabarhub

चितवनमा चैते धान लगाउने क्षेत्रफल विस्तार 

चितवन– जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । कार्यालयका सूचना अधिकारी मीनबहादुर…