समाचार Archives | Page 2533 of 7425 | Khabarhub Khabarhub

कर्मचारी अभावमा अनुसन्धान प्रभावित

काठमाडौँ – लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्टिङय सुन्तला जात अनुसन्धन कार्यक्रम प्रभावित भएको छ । विसं २०१८ मा धनकुटा नगरपालिका–१० पारिपात्लेमा कृषि अनुसनधान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । तर अनुसन्धानका लागि आवश्यक कुल ३७ दरबन्दी मध्ये २९ जना रिक्त हुँदा केन्द्रको…