समाचार Archives | Page 2537 of 7425 | Khabarhub Khabarhub

भारत लैजाँदै गरेका ४८ गाई गोरु प्रहरीको नियन्त्रणमा

महोत्तरी - भारततर्फ लैजाँदै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। सम्सीस्थित दशगजाबाट डोर्‍याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वटा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरूको खोजी कार्य…