समाचार Archives | Page 2571 of 7429 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ- सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्नेबारे सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्  । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पेट्रोलियम अन्वेषण र सो जग्गा प्राप्तिका लागि…