समाचार Archives | Page 2588 of 7431 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीहरु बिच शनिबार साँझ भेटवार्ता भएको हो । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन मन्त्री पौड्याल कोलम्बो पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो । श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा…