समाचार Archives | Page 2604 of 7432 | Khabarhub Khabarhub

महानगरद्वारा हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु

विराटनगर– विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो ।  मंगलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । महानगरले सोही अध्ययन प्रतिवेदनका…