समाचार Archives | Page 2608 of 7432 | Khabarhub Khabarhub

आजको तरकारी र फलफूलको मूल्य कति?

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ। जसअनुसार आज बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ कायम भएको छ। यसैगरी हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ,…