Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा जनगणना हरेक १० वर्षको अन्तरालमा गरिन्छ । जनगणना हरेक राष्ट्रको एक महत्वपूर्ण कार्य हो । तथ्यांकको क्षेत्रमा यसको विशेष महत्व रहेको छ । तर, नेपालमा पहिलो जनगणनाको उद्देश्य अलि रोचक किसिमको थियो । नेपालमा पहिलो जनगणना वि.सं. १९६८ (सन् १९११) मा अर्थात् राणाकालको मध्यतिर गरिएको थियो । उक्त जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा–कमारी…