समाचार Archives | Page 261 of 6940 | Khabarhub Khabarhub

चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

इलाम– पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल  खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन  थालेका हुन् । अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका– ५ का किसान मतिराज राईले…