समाचार Archives | Page 271 of 7408 | Khabarhub Khabarhub

कालिकास्थान-पुडिटार-लामेआहाल सडक शिलान्यास

गण्डकी– कोत्रे–बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे । विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लममे सडकको लागत अनुमान एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकामा रु ७७…