समाचार Archives | Page 279 of 7408 | Khabarhub Khabarhub

आज राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले आज रातिदेखि भोलिसम्म सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना…