Live on
Your Voice, Your Power
काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिको निर्देशनविरुद्ध नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । लेखा समितिले नेपाल धितो पत्र बोर्डलाई कम्पनीको नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) जारी नगर्ने निर्देशन दिएको थियो । सोही निर्णय गलत भएको र १८ महिनादेखि आईपीओ रोकिएको भन्दै कांग्रैस…