Live on
Your Voice, Your Power
काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ थालिएको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतको बुधबारदेखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको हो। राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका छन् । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थियो । उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या…