समाचार Archives | Page 296 of 6917 | Khabarhub Khabarhub

दिनभर आज : मन्त्री फेर्ने प्रचण्डको तयारीदेखि प्राण प्रतिष्ठासम्म

दिनभर आजमा अर्थमन्त्री र गृहमन्त्री फेर्ने प्रचण्डको तयारी, अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाको तयारी पूरा, दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी, त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ, धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन उपकुलपतिलाई प्रधानमन्त्रीले दिए निर्देशनलगायतका समाचार रहनेछन् । अर्थमन्त्री र…