समाचार Archives | Page 315 of 6989 | Khabarhub Khabarhub

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । सरुवा सूचीअनुसार मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरो ओमबहादुर रानाको सरुवा भएको छ । भने यसअघि ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौँ उपत्यका…