समाचार Archives | Page 317 of 6927 | Khabarhub Khabarhub

मालढुङ्गा-बेनी सडकलाई निर्माण सामग्री अभाव

पर्वत– कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी सडकको निर्माण कार्य भने बालुवा र गिट्टीको अभावमा ठप्प छ ।  उता क्रसर व्यवसायीले लुकीछिपी रातिमा समेत अवैध रुपमा उत्खनन गरेर आफ्नो उद्योग निरन्तर सञ्चालन गरिरहेका…