समाचार Archives | Page 358 of 6989 | Khabarhub Khabarhub

न्युरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

काठमाडौँ– काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोड (नयाँ सडक)क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिकाकाे निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक…