समाचार Archives | Page 358 of 6919 | Khabarhub Khabarhub

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै, रुपान्तरण अभियानबारे जानकारी गराउने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ । माओवादीले भदौ १६ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का उपलब्धीबारे जानकारी गराउन आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो । माओवादीले पार्टीलाई रूपान्तरण गर्ने उद्देश्यले भदौ १६ गतेदेखि देशभरका ६ हजार ७३४ वडामा हिजोसम्म चार…