समाचार Archives | Page 356 of 6918 | Khabarhub Khabarhub

जनकपुरधाममा एकै दिन आए १० हजार बढी पर्यटक

जनकपुर– अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । धनुषा र महोत्तरीका विभिन्न नाकाबाट एकैदिन १० हजार पर्यटक भित्रिएका छन् । पर्यटकको आगमन बढेसँगै जनकपुरधामको चहलपहल बढेको छ । भारतको बिहार राज्यबाट जटही नाका भएर सोमबार ५ बजेसम्म ८७६ जिप र कार, मोटरसाइकल र भिठ्ठामोड नाकाबाट…