Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले नै ढिला गर्न खोजेको आरोप लगाएको छ । सिंहदरबारमा शुक्रबार बसेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्तासँगको छलफलका क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विधेयकको छलफलका क्रममा सामान्य…