समाचार Archives | Page 427 of 6952 | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

खबरहबको दिनभर आजमा एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा : सरकारको गियर बढाउने प्रतिबद्धता, वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी, हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारबाट १०-१० लाख रुपैयाँ सहयोग, सर्वोच्चका ६ न्यायाधीशको शपथ, संस्कृतिमन्त्री सुदन किरातीको अभिव्यक्तिका कारण तातेको नेपालको राजनीति, कोरोना भाइरसको नयाँ भेरियन्ट र भारतबाट फर्किएका नेपालीमा देखिएको संक्रमण…