समाचार Archives | Page 6920 of 6989 | Khabarhub Khabarhub

सफा सडक बनाउन ‘स्टिकर अभियान’

पर्वत- सडक सफा गर्न पर्वतमा अभियान शुरु भएको छ । जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान अन्तर्गत सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ । सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ शुरु गरिएको छ । यात्रुले…