समाचार Archives | Page 469 of 6972 | Khabarhub Khabarhub

कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं – कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो। गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो। दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ।…