Live on
Your Voice, Your Power
पाल्पा– पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५ वर्ष अघि स्थापना गरेको दशैँघरमा परम्परा धान्दै बडा दशैँको फूलपाती भित्र्याइएको हो । जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैँघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा…