समाचार Archives | Page 495 of 6985 | Khabarhub Khabarhub

टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २.०’

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कामका लागि विदेश जान लागेका युवालाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०' ल्याएको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सकिने र देशमै रही आफ्नो साथी-भाई र परिवारको साथ रोजगारी/व्यवसायको अवसर सिर्जना गरी…