समाचार Archives | Page 497 of 6945 | Khabarhub Khabarhub

मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न सक्दैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् । गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र…