Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत पुष्पा भट्टराई दुई सन्तानकी आमा हुन् । पहिलो सन्तान हुर्काउँदा पनि उनी जागिरे नै थिइन् । तर, निजामती सेवामा नभएकाले छोरालाई २ वर्षमै मण्टेस्वरीमा भर्ना गरेर कार्यालय जानुपर्ने अवस्था आयो । जसले गर्दा ध्यान बच्चामा हुन्थ्यो, काममा मन नै लाग्दैनथ्यो । तर, अहिले दोस्री सन्तान छोरीलाई भने सँगै…