Live on
Your Voice, Your Power
अर्घाखाँची– अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो । नगरपालिकाको जनशक्ति, स्थानीय, प्रहरीलगायतको पहलमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विपन कार्कीले बताए। सडक अवरुद्ध बनेपछि यात्रुबीच बाटोमा अलपत्र परेका छन् । सन्धिखर्क–ढोरपाटन सडक वैकल्पिक बाटो…