Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले स्वअनुभूतिका आधारमा व्यक्तिलाई लैङ्गिक पहिचान निर्धारणको अधिकार हुने फैसला सुनाएको छ । ललितपुरकी रुक्सना कपालीले नेपाल सरकारलाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले व्यक्तिको स्वअनुभूतिका आधारमा लैङ्गिक पहिचान निर्धारण गर्न पाउनुलाई मौलिक हक र मानव अधिकारको विषय भनेको छ…