Live on
Your Voice, Your Power
झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस लिएको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासहितले ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका हुन् । वडाअध्यक्ष ओलीले सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुस पनि प्रहरीकहाँ…