समाचार Archives | Page 537 of 7722 | Khabarhub Khabarhub

बीआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छ : परराष्ट्रमन्त्री डा राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बीआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट पारेकी हुन् । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बीआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी…