समाचार Archives | Page 543 of 7881 | Khabarhub Khabarhub

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक एवं प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको २७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका…