समाचार Archives | Page 545 of 7878 | Khabarhub Khabarhub

जुम्लाको स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएको भन्दै आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विदेशबाट आयात हुने स्याउमा प्रयोग हुने विषादीका बारेमा जानकारी दिँदै जुम्लामा उत्पादित स्याउले बजार नपाएको गुनासो गरेका हुन् ।  ‘३५४ रुपैयाँमा विदेशी स्याउ नेपालका भाटभटेनीदेखि ठूल्ठूला सुपर मार्केटमा छन् ।…