समाचार Archives | Page 558 of 7874 | Khabarhub Khabarhub

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताएकी छन्। उनले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यवस्थापन प्रणालीका लागि तयार गर्न लागिएको भवन निर्माणकार्यलाई चाँडो सम्पन्न गर्न मन्त्रालयले ताकेता गरिरहेको बताएकी हुन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले…