समाचार Archives | Page 560 of 6980 | Khabarhub Khabarhub

आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न प्रहरीको चेतनामूलक अभियान

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटना न्यूनीकरण गर्न जिल्लामा जनचेतनामूलक अभियान सुरु गरेको छ । आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा जनचेतनामूलक अभियान सुरु गरेको हो । अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी…