समाचार Archives | Page 559 of 7875 | Khabarhub Khabarhub

आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत गएका छन् ।  बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्…