समाचार Archives | Page 6 of 7827 | Khabarhub Khabarhub

दरबारमार्गमा बिछ्याउन लागेको ग्रेनाइट अपांगतामैत्री नभएको गुनासो

काठमाडौं– काठमाडौँको दरबारमार्गको सडक पेटीमा काठमाडौं महानगरपालिकाले बिछ्याउन लागेको ग्रेनाइट दृष्टिविहीन अपांगतामैत्री नभएको गुनासो आएको छ ।  दृष्टिविहीन अपांगता भएका एक युवक युवराज लामाले ग्रेनाइटमा हिँड्दाको अनुभव सामाजिक सञ्जाल फेसबुकमा साझा (शेयर) गर्दै अपांगतामैत्री नभएको गुनासो गरेका हुन् ।  लामाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई सम्बोधन गर्दै ग्रनाइट लगाइएको सडकपेटीमा देष्टिबिहीन अपंगता भएका व्यक्ति हिँड्दा…