समाचार Archives | Page 6040 of 7890 | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित दुई जना पक्राउ

रौतहट– अवैध लागूऔषधसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका १८ वर्षीय दुई जना युवालाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ परेका उनीहरुबाट लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६०…