Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । छलफलमा ८० बढी सांसदहरु उपस्थित भएको जनाइएको छ । बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ । संसदीय दलको बैठकमा नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र…