Live on
Your Voice, Your Power
काठमाडौँ- २०६८ सालमा स्थापना भएको ‘सफलता एचआइभी शिक्षा सदन’ पहिचानसहितको विद्यालय हो । यो विद्यालयले २०७५ सालमा आफ्नो नाम ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा पनि लेखाइसकेको छ । विद्यालय संस्थापक अध्यक्ष राजकुमार पुनका अनुसार २०६७ सालमा बालगृहको रूपमा स्थापना भएको यो विद्यालयले २०६८ सालमा ‘प्रारम्भिक बाल विकास केन्द्र’ सञ्चालनको अनुमति पाएको थियो । यो विद्यालयले…