समाचार Archives | Page 6070 of 7877 | Khabarhub Khabarhub

प्रदेश-२ प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको नेपाली काँग्रेसले भर्त्सना गरेको छ । काँग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्त र नयाँ नियुक्तिको विरोध र भर्त्सना गरेका हुन् । 'अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले…