समाचार Archives | Page 6082 of 7865 | Khabarhub Khabarhub

जर्मन बुन्डेस लिगा : आरबी लाइपजिगको जित

एजेन्सी- जर्मन बुन्डेस लिगा फुटबलमा आरबी लाइपजिगले जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा उपाधि दाबेदारसमेत ठानिएको लाइपजिगले अग्सवर्गलाई २-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन डानिल ओल्मो र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरे । अग्सवर्गका डानिल कालिगुइरीले एक गोल फर्काए । जितसँगै लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखसँगको…