Live on
Your Voice, Your Power
काठमाडौँ— संविधानले दिएको अधिकार र सर्वोच्च अदालतको नजिर विपरीत अध्यागमन विभागले पुनः अर्को विवादस्पद बुँदासहित अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्था संशोधनको प्रस्ताव गरेको छ । विभागले पाँच दिनअघि ४० वर्षमुनिका महिला एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति भएको हुनुपर्ने, वडाको सिफारिस अनिवार्य चाहिने लगायतका नियम राख्दै कार्यविधि प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ । प्रस्तावित…