Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले बलात्कारपछि हत्या गरिएकी किशोरी भट्टका हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् । यो घटना पनि विगतको निर्मला पन्तको जस्तो दोषीले उन्मुक्ति पाउने खालको नहोस् भन्दै उनले…