समाचार Archives | Page 6103 of 7856 | Khabarhub Khabarhub

स्थानीय तहले अझै पाउन सकेन अन्नपूर्ण संरक्षण क्षेत्रको जिम्मा

पोखरा– २०४३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना गरेको पाँच वर्षपछि २०४९ देखि महेन्द्र प्रकृति संरक्षण कोषको नाममा काम सुरू गरिएको थियो । नेपालकै पहिलो र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो यो संरक्षण क्षेत्र प्रारम्भिक चरणमा नमुना कार्यक्रमका रूपमा कास्कीको घान्द्रुकबाट सुरू भएको थियो । महेन्द्र प्रकृति संरक्षण कोषलाई २०६२/६३ को आन्दोलनपछि ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ नाम…