Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन थाल्ने घोषणा गरेका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा भएको आमहड्तालमा सहभागी भएका दाहालले कोटेश्वरमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले फागुन पहिलो साताबाट हुने संयुक्त आन्दोलनले लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने चेतावनी पनि दिए । 'मेरो नेपाली कांग्रेस, जनता समाजवादी पार्टी…