समाचार Archives | Page 6117 of 7847 | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको आज धनगढीमा शक्ति प्रदर्शन

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आज कैलालीको धनगढीमा सरकारविरूद्ध शक्ति प्रर्दशन गर्दैछ। हजारौँ कार्यकर्ताको र्‍याली दिउँसो १ बजे खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले जानकारी दिए । सभालाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् । यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले गरेको विशाल प्रदर्शनलाई…