Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत विभाजन नभइ मौन बसेका गौतमले आज एकता अभियानको घोषणा गर्न लागेका हुन् । पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने…