समाचार Archives | Page 6178 of 7832 | Khabarhub Khabarhub

चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता

एजेन्सी- घरेलु टिम यूएईले आयरल्याण्डविरुद्धको चार खेलको वानडे सिरिजमा अग्रता लिएको छ । आबुधाबीमा शुक्रबार भएको पहिलो एकदिवसीयमा यूएईले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको २ सय ७० रनको लक्ष्य यूएईले ४९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईको जितमा चुन्दानगापोयिल रिजवान र मुहमद उस्मानले शतकीय इनिङ्स खेले । रिजवानले…